७० करोड कमिसनका लागि संचारमन्त्री बाँस्कोटाको यस्तो ‘सेटिङ’ (अडियोसहित)
सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो नागरिकले फेला पारेको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ। स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्। मिश्रः यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ होइन त्यसमा चाही स्वीस ऐम्बेसीले बोलायो तपाइँहरुले बोलाएर आउने होइन मन्त्री बाँस्कोटा बीचमा बोल्दै अँ फेरि मिश्र सकेसम्म एमओयु गर्ने की भन्ने हिसाबले उ गर्न लागेको छ। मन्त्री बाँस्कोटाः अँ मिश्रः उनले चाहीँ तपाइँहरुको कार्यक्रमको उसको बारेमा एम्बेस्डरले चाही छुट्टै छलफल गर्न चाहन्छ क्या उसले बीचमा बोल्दै मन्त्री बाँस्कोटा ठिक छ मिश्रः अँ त्यो भएको हुनाले तपाइँले त्यति टाइम मिलाइदिनु पर्यो। बाँस्कोटाः मिलाउनुपर्छ। यो उसको लागि हामी आउट अफ ट्र्याकमा जानेकी तपाइँले भने अनुसार नै जाने त भन्नुस्। बाँस्कोटाः अब मिश्र कुरा काट्दै कुराचाही मैले राखेको छु, मन्त्री बाँस्कोटा क्यापसिटीको कुरा, मिश्र बोल्दै अब कुराचाही मैैले राखेको छु मन्त्री बाँस्कोटाः उनीहरुले नर्मलमा ५० भने मिश्रः हँ … Continue reading ७० करोड कमिसनका लागि संचारमन्त्री बाँस्कोटाको यस्तो ‘सेटिङ’ (अडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed