हेटौँडामा मृत अवस्थामा युवतीको शव फेला

हेटौंडा टुडे
५ माघ २०७६, आईतवार ११:२०

हेटौँडा,५, माघ /  हेटौँडामा मृत अवस्थामा एकजना युवतीको शव फेला परेको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ एक्लेखेतमा  दियाबतीकी २५ वर्षीय मिना अधिकारीको शव घर नजिकै फेला परेको हो ।

उनको शव फेलापरेपछि प्रहरी अहिले घटनास्थाल पुगेको छ । स्थानीय हनार्माडाी प्रहरीले मृतक अधिकारीको श्रीमानलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image