हेटौंडामा झण्डै १ लाख रूपैयाँबराबरको नक्कली नोटसहित एकजना पक्राउ

हेटौंडा टुडे

हेटौंडा । हेटौंडामा झण्डै १ लाख रूपैयाँबराबरको नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा–८ का रामकृष्ण अधिकारी रहेको छन्। प्रहरीले उनको साथबाट ५ सय रुपैयाँका १८६ थान नक्कली नोट बरामद गरेको छ। मकवानपुर प्रहरीले बिहीबार राति...

स्थानीय तह मकवानपुर

समाचार थप

preload imagepreload image