लम्जुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुज

भूकम्पको धक्का
हेटौंडा टुडे
३१ भाद्र २०७६, मंगलवार ११:२१

लम्जुङ, ३१ भदौ । मंगलबार विहान ९ः५३ मालम्जुङ केन्द्रविन्दु भएर भूकम्प धक्का महशुज गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको जारी सूचनाका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर सोमबार राति ४.४ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image