भोली सार्वजनिक विदा छैन ।

हेटौंडा टुडे
२५ मंसिर २०७६, बुधबार २०:३६

मंसिर २५ , हेटौडा

सरकारले भोलि बिहिबार देसैभर सार्वजनिक विदा नदिने भएको छ । भोली उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि परे पनि सरकारले बिदा नदिने निर्णय गरेको हो ।

हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली पर्व र नेवार समुदायले  भोलीनै  योमरी पूर्णिमा मनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image