अभिनेत्री आँचल शर्माको बिहे आज

हेटौंडा टुडे
१२ फाल्गुन २०७६, सोमबार १६:२०

फागुन १२ काठमाडौं,अभिनेत्री आँचल शर्माको आज चितवन निवासी डा. उदीप श्रेष्ठसँग विवाह हुँदैछ ।

आज साँझ काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा वैवाहिक समारोह आयोजना गरिएको हो । उनीहरुको वैवाहिक समारोहमा बेहुला र बेहुली पक्षका नजिकका आफन्तलाई निमन्त्रणा पठाइएको छ ।

आँचल र उदीप केहि समयदेखि प्रेममा थिए । दुवैले आफ्नो प्रेमलाई वैवाहिक जीवनमा परिणत गर्न लागेका हुन् ।

बिवाहा को कार्ड

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image