को-को बने जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य ? (सूचीसहित)

टुडे संवाददाता
२५ जेष्ठ २०७७, आईतवार २१:३२

जेठ २५,काठमाडौं/जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भइ जनता समाजवादी पार्टी बनेको छ । सरकारले दल फुटाउन सहज हुने गरी बैशाख ८ गते राजनीति दल सम्बन्धी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते पार्टी एकताको सहमति भएको थियो ।

पार्टी एकता घोषणाकको ४५ दिनपछि आज जनता समाजवादी पार्टी  निर्वाचन आयोगमा दर्ता भएको छ । जसको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेको छन् । यस्तै वरिष्ठ नेतामा अशोक राई र राजेन्द्र महतो रहेका छन् । केन्द्रीय सदस्यमा महेन्द्रराय यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवलगायत रहेको छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*