एफ.एम रेडियो तथा टेलिभिजन सम्बन्धी विधेयक सुदूरपश्चिम प्रदेश सभामा पारित

हेटौंडा टुडे
२८ श्रावण २०७७, बुधबार १७:४४

धनगढी  \  प्रेस स्वतन्त्रतामा अंकुश लगाउने केही प्रावधान सहित प्रदेश सभाले एफएम रेडियो तथा टेलिभिजन प्रशारण सम्बनधमा ब्यवस्था गर्न बनेको विधेयक बुधबार सुदूरपश्चिम प्रदेश सभामा पारित गरेको छ । प्रदेश सभामा प्रदेश सभाका सदस्यहरुले छलफलका क्रममा विधेयकका बिभिन्न प्रावधानहरु माथि दिएका सुझावहरु माथि छलफल समेत नगरीकनै प्रदेश सभाबाट विधेयक पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image