चितवन । चितवन जिल्लामा आगामी भदौ १९ गतेसम्म निषेधाज्ञाकाे समय थपिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार बसेको बैठकले निषेधाज्ञाको समय एक साता थप्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण्को जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि जिल्ला प्रसासन कार्यलय चितवनले एक साता निषेधाज्ञा समय थप गरेका हो ।
प्रसासनले विहान ५ देखि ८ बजेसम्म पसल खोल्न दिने र बेलुका ६ देखि ८ बजेसम्म खाद्य पसल सञ्चालन गर्न निर्णय गरेको छ ।