हेटौंडा । जेसिआइ हेटौंडाको सप्ताहब्यापी कार्यक्रम अन्तरगत चौथो कार्यक्रम अन्तरजेसिज बादबिवाद प्रतियोगिता सम्पन्न भएको छ । जेसिआइ हेटौंडा सन 2020 का अध्यक्ष राजदेब बानियाँ को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो ,
कार्यक्रम जेसिआइ हेटौंडा सन 1990 का अध्यक्ष जेसि अशोक शाक्य को प्रमुख आतिथ्यता मा भएको प्रतियोगिता मा जेसिआइ हेटौंडा का पुर्ब अध्यक्ष हरु जेसि श्याम पौडेल,जेसि प्रभात पौडेल,जेसि जितेन्द्र कर्माचार्य ,जेसिआइ सिनेटर किस्न बहादुर कार्की ज्यु हरु को उपस्थिति रहेको थियो भने कार्यक्रम मा सुभकामना मन्तब्य पुर्ब अध्यक्ष जेसि प्रभात पौडेल ले दिनु भएको थियो,तेस्तै कार्यक्रम मा आफ्नो धारणा राख्दै पुर्ब अध्यक्ष श्याम पौडेल ज्यु ले यस्ता प्रतियोगिता हरु निरन्तर सन्चालन हुनु पर्ने कुरा मा जोड दिनु भयो तेस्तै कार्यक्रम मा लेडि जेसिज कि अध्यक्ष शुसिला पौडेल ले उपस्थिति जनाउनु भएको थियो भने आज को कार्यक्रम मा नेपाल जेसिज कि रास्टिय उपाध्यक्ष कन्चन झा थाकुर विशिष्ट अतिथी हुनुहुन्थ्यो
कार्यक्रम को निणायक हरुमा जेसिआइ हेटौंडा का पुर्ब अध्यक्ष हरु जेसि गणेश कुमार श्रेस्ठ , जेसिआइ सिनेटर दिपकराज मिश्र र अरुण कुमार दाहाल रहनु भएको थियो,जुम एप्स मार्फत सन्चालित कार्यक्रम मा 35 जना जेसिज सदस्य हरु को उपस्थिति रहेको थियो भने 8 जना जेसिज सदस्य हरु ले पक्ष र प्रतिपक्ष मा रहेर प्रतिस्पर्धा गरेका थिए ,आज को कार्यक्रम मा सम्योजक को जिम्मेवारी जेसि प्रबिण गुप्ता ले लिनु भएको थियो भने कार्यक्रम को सन्चालन सन 2020 का महासचिव विश्व प्रसाद गौतम ले गर्नु भएको थियो, कार्यक्रम मा सहभागी अतिथी,निणायक एवम सम्पुर्ण सदस्य हरु लाई कार्यकारिणी उपाध्यक्ष एवम जेसिज सप्ताह मुल कार्यक्रम सम्योजक पवन कुमार कङ्साकार ले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ,प्रतियोगिता मा पद्धति को पक्ष बाट बहस गर्नुभएका अमृत बर्तौला प्रथम र ब्यक्ती को पक्ष बाट बहस गर्नु हुने सङ्गीत श्रेस्ठ दोस्रो र बिबेक फुयाल ले तेस्रो स्थान हसिल गर्नु भएको थियो