ड्रोनबाट यस्तो देखियो हेटौंडा ५ मा रहेको माच्छाप्लान

हेटौंडा टुडे
२४ भाद्र २०७७, बुधबार १०:५०

 हेटौंडा/यो दृश्य हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित माच्छाप्लानको हो । ड्रोनको साहेताले कैद गरिएको भिडियो सामाग्री हो । हेटौंडा बजारबाट नजिकै रहेको माच्छा प्लानमा विशेषत साँझको समयमा त्यस ठाउँमा फोटो खिच्ने र त्यस ठाँउमा मुड प्रेस बनाउन धेरै मनिसहरु आउने गर्दछन् ।
पछिल्लो समय कोरोना भाइरस संक्रमण तिव्र गतिमा फैलदै गएकोले मनिसहरु बिरलै मात्रामा देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image