युट्युबमा रिलिज भयो चलचित्र ‘सेल्फी किङ’

टुडे संवादातां
१७ आश्विन २०७७, शनिबार ०९:१५

काठमाडौं/नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’ युट्युबमा रिलिज भएको छ । विपिन कार्की मुख्य भूमिकामा रहेको चलचित्र हल रिलिजपछि युट्युबमा आएको हो ।

विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, अभय बरालको पनि अभिनय हेर्न सकिन्छ ।

हास्य कलाकारले एउटा शोमा भोग्नु परेको कथालाई चलचित्रले मुख्य कथानक रुपमका समेटेको छ । निर्देशक दिनेश राउतले यो चलचित्रलाई निर्माण गरेका थिए ।

हेर्नुहोस चलचित्र

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image