मंगलवार सुनको मूल्य बढ्यो,हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?

टुडे संवादाता
२० आश्विन २०७७, मंगलवार ११:२२

काठमाडौं/मंगलबार सुन चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै मंलगबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा २० रुपैयाले बढेर तोलाको १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image