सुनको मूल्य तोलामा ४ सयले बढ्यो

टुडे संवादाता
३० आश्विन २०७७, शुक्रबार ११:१६

काठमाडौं/सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ।

शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रूपैयाँ तोकिएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

तर चाँदीको मूल्य भने स्थिर छ। बिहीबार १२ सय रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि पनि १२ सय नै तिकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image