प्रधानमन्त्री ओलीसँगै कमल थापाले पनि शुरू गरे टिकटक

टुडे संवादाता
१५ मंसिर २०७७, सोमबार १७:४८

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक चलाउन शुरू गरेकै दिन राप्रपा अध्यक्ष कमल थापाले पनि टिकटक चलाउन शुरू गरेका छन् ।

आफनो सामाजिक सञ्जाल मार्फत स्टाटस लेख्दै थापाले आफूले पनि टिकटक चलाउन शुरू गरेको जानकारी दिएका हुन् ।

थापाले ‘मैले पनि टिकटक शुरू गरेको छु । User name: kamal_thapa2012,’ थापाले फेसबूकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image