बुधवार ५०० रुपैयाँले बढ्यो सुनको मुल्य

टुडे संवादाता
१७ मंसिर २०७७, बुधबार १३:५३

काठमाडौं /बुधबार पनि सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।
हिजो सुनको मुल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेको थियो । आज त्यो बढेर ९१ हजा पुगेको नेपाल सुनचाँद व्यवसायी महासंघले बताएको छ ।
यस्तै, तेजावी सुनको मुल्य ९० हजार ५५० रुपैयाँ पुगेको छ ।
यस्तै, आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । हिजो चाँदीको मुल्य ११५५ रुपैयाँ थियो, आज त्यो बढेर ११८५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image