ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य, तोलामा कति ?

टुडे संवादाता
२३ मंसिर २०७७, मंगलवार १२:१४

काठमाडौं /मंगलबार सुनको मुल्य ह्वात्तै बढेको छ । आज सुनको मल्य तोलामा एकैचोटी १५०० ले बढेको हो ।
हिजो सुनको मुल्य ९२ हजार ६०० रुपैयाँ थियो । तर आज त्यो बढेर ९४ हजार १०० पुगेको छ । यस्तै, आज तेजावी सुनको मुल्य ९३ हजार ६५० रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । हिजो चाँदीको मुल्य १२०५ रहेकोमा आज १२३५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image