
हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडामा नेपालकै पहिलो फाइब जि मोवाइल फोन वान प्लस अब हेटौंडामा पनि विक्रि सुरु भएको छ ।
सोमबार एक कार्यक्रमका बीच दुई वटा मोडल फोन सार्वजानिक गर्दै हेटौंडाको लागि आधिकारिक विक्रेताको रुपमा शेरिशा मोवाइल हब रहेको संचालक अनिष विष्ठले बताए ।
नेपालमा पहिलो पटक फाइब जी मोवाइल फोन वान प्लस स्मार्ट टक प्रालिले बजारमा ल्याएका हुन्। हाल २ वटा मोडेलका मोवाईल फोन उपलब्ध रहने सञ्चालक विष्ठले बताए ।नड एन टेन मोडलको मोवाईल ६।४९ डिस्प्ले, ६ जीवी र्याम र १२८ जिवी रोम रहेको छ भने ६४ं८ं२ं२ क्यामेरा र १६ मेघापिक्चल फ्रन्ट क्यामेरा रहेको सञ्चालक विष्ठ बताउछन् ।
उक्त सेटको ४३०० एमएच व्याक्ट्री र स्नावड्राइगन प्रोसेसर ६।९० रहेको छ । मोवाईलको मुल्य भने ३९ हजार ४९९ रहेको छ । त्यस्तै, ८ प्रो फाइब जी मोवाईलको १२ जिवी र्याम, २५६ जिवी रोम रहेको छ । ४८ं+८ं+४८ं+५ मेघापिक्चल क्यामेरा र फ्रन्ट क्यामेरा १६ रहेको छ । ४५१० एमएच व्याक्ट्री पावर रहेको यस मोवाईल केवल अनि वायरलेस फास्ट चार्जिङ ३० वार्ट र रिर्भस वायरलेस चार्जिङ ३ वार्ट रहेको छ ।
यसको मुल्य १ लाख २५ हजार ९९९ रहेको संचालक विष्टले बताए । कार्यक्रममा मोवाइल एसोसियसन अफ नेपाल मकवानपुरका पुर्व अध्यक्ष छतेन्द्र आचार्य लगायत हेटौंडाका विभिन्न मोवाइल व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

