मंगलबार सुनको मुल्य गिरावट,कतिमा हुदै छ कारोबार?

टुडे संवादाता
७ पुष २०७७, मंगलवार ११:१९

काठमाडौं/मंगलबार सुनको मुल्य घटेको छ । आज नेपाली बजारमा सुनको मुल्यमा ३ सय रुपैंयाको गिरावट आएको हो ।

सोमबार ९५ हजार २ सय रुपैंयामा कारोबार भएको सुनको मुुल्य आज तोलामा ३ सय रुपैंयाले घटेर प्रतितोला ९४ हजार ९ सय रुपैंयामा कारोबार हुृने नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मुल्य ९४ हजार ४ंं सय रुपैंया रहेको छ ।

यसैेगरी मंगलबार चाँँदीको मुल्यमा पनि ५ रुपैंयाले घटेर १३ सय १५ रुपैंयामा कारोबार भएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य १३ सय २० रुपैंया रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image