
हेटौँडा/ गानोदर्मा को प्रयोग आज देखि होइन लगभग ५००० बर्ष देखि हुदै आइरहेको छ,आयुर्वेद मा यसलाइ स्थान दिइयेको छ, यसलाइ किङ्ग अफ हर्व पनि भनिन्छ । यो कुनै मानव अङ्गको रोग सङ्ग सम्बन्ध राख्दैन यो बिशेष गरेर कोष (सेल) सङ्ग सम्बन्ध राख्दछ । यो रोगको लक्षण मा होइन, शरिरको तन्त्र(सेल ) मा गयेर काम गर्दछ ।
यो एक किसिम को रातो च्याउ ( रेड मसरुम ) हो, यो बिशेष गरेर चिन,मलेशिया र जापानमा पाइन्छ, संसार भरिमा लगभग ३८ हजार प्रजातिका च्याउहरु पाइन्छ, र त्यसमा लगभग २ हजार प्रजातिका मात्र खान योग्य छन र दुइ हजारमा पनि दुई सय स्वास्थ्यका लागि लाभदायक देखियो र त्यसा पनि ६ (छ) प्रकार का च्याउहरु चै अत्यन्तै जरुरि पौष्टिक र औषधिय तत्वहरु भएको खोज तथा अनुसन्धान मा पाइयो र यसैलाइ गानोदर्मा भनिन्छ ।
यसको पुरा नाम गानोदर्मा लुसिडम हो । यसलाइ किङ्ग अफ हर्व किन भनिन्छ भने यसमा लगभग ४ सय वायोएक्टिभ एन्ट पाइन्छ, जुन अरु कुनै हर्वमा उपलव्ध छैन र एन्टि–अक्सिडेन्ट प्रोपर्टीको कुरा गर्ने हो भने २३ हजार ईन्टरनेटल युनिट एन्टी अक्सिडेन्ट यसमा पाईन्छ र शरिर को मुख्य आवश्यकता भनेको अक्सिजन र न्युट्रिसियन हो । यो दुवै शरिरलाइ भरपुर मात्रामा मिलेमा शरिर स्वस्थ्य रहन्छ र मानव शरिरको समिकरण यस्तो छ पहिले अक्सिजन + न्युट्रिसियन यसवाट के हुन्छ भने शरिरमा सर्कुलेशन धेरै राम्रो हुन्छ र कोषलाइ चाहिने पौष्टिक आहार मिल्दछ र त्यस वाट मानव शरिरमा शक्ति (ईनर्जि) प्राप्त हुन्छ र शरिरबाट अनाबश्यक तत्वहरु वाहिर निस्किन्छ ।
यदि कुनै व्यक्ति अस्वस्थ छ, लगातार पाच, दश, पन्द्र बर्ष देखि औषधि को सेवन गरिराखेको छ र औषधिबाट छुट्कारा पाइरहेको छैन भन योे गानोदर्मा को फल र जरा बाट अलग– अलग क्यापशुल वनाइएको छ , यो दुवै क्यापशुल लाइ रेईसि गानो र गानोसिलियम (आर.जी.जी.एल) भनिन्छ ।
यस्को मुख्य काम के हो भने ,रोगमा हुने मुख्य कारण मा टोक्सिन्स र ईमब्यालेन्स अफ बडि या र यो गानोदर्मा को फल (छाता)वाट बनेको क्यापशुल (आर.जी) ले शरिर मा भयेको टक्सिन हरुलाइ पिसाव, पसिना, कफ को माध्यम बाट बाहिर निकाल्ने काम गर्दछ र जुन शरिर असन्तुलन (ईमब्यालेन्स अफ बडि) छ त्यस लाइ जरा (डाठ) बाट बनेको क्यापशुल (जी.एल) ले व्यालेन्स गर्ने काम गर्दछ र आज यो गानोदर्मा का उत्पादन हरु २१० भन्दा बढि देशमा यस डि.एक्स.एन ईन्टरनेशनल बाट एम.एल.एम प्रणाली बाट बिक्रि वितरण भै राखेको छ ।
बिशेष गरेर यो क्यापशुलमा उपलब्ध छ र दुवै को एकै साथ पाउडरको रुपमा पनि उपलव्ध छ , र दैनिक प्रयोगमा आउने टुथपेष्ट , साबुन, शेम्पु, चिया, कफि जस्ता बिभिन्न उत्पादनमा यस गानोदर्मा को प्रयोग गरिएको छ । धन्यवाद मेरो अनुभव अनि खोज मुलक सन्देश रहेको छ ।

