हेटौँडामा सवारी दुर्घटना एकको घटनास्थलमा मुत्यु

टुडे संवादाता
२७ आश्विन २०७८, बुधबार १५:१७

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर- ९ स्थित पशुपतिनगरमा धान काट्ने मेसिन पल्टिदा  एक जानको मृत्यु भएको छ । भने तिन जना घाइते भएकाे मकवानपुर प्रहरीले जनाएको छ।

पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको प्र ०२-०३-००१त १०३ नम्बर को धान काट्ने मेसिन अनियंत्रित भई सडक छेउमा पल्टिएको हो ।मेसिनमा सवार चार जना मध्ये तीन जना घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ ।

घटनास्थलमा अहिले पशुपतिनगर बाट खटिएको प्रहरी टोली पुगेको र घटनाको थप विबरण आउन बाँकि छ ।

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image