हेटौँडा/ गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । आइतबार बसेको मन्त्रीस्तरीय बैठकले काज सरुवा गर्दै १२ जिल्लाका सिडिओ हेरफेर गरेको हो ।
गृह मन्त्रालयका सहसचिव किरण थापालाई कैलाली सिडिओको रुपमा पठाइएको छ भने गृहकै सहसचिव हरिप्रसाद घिमिरेलाई अर्घाखाँची सरुवा गरिएको छ ।
सेयर गर्नुहोस्