सिमभञ्याङमा हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध (भिडियो)

हेटौंडा टुडे
१४ पुष २०७८, बुधबार १०:३७

हेटौंडा ।  गए रातिदेखी परेको बर्षाका कारण मकवानपुरको उत्तरी क्षेत्रमा हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध बनेको छ।सिमभञ्ज्याङ र दामन  आसपासका क्षेत्रमा हिमपात भएसँगै त्रिभुवन राजपथ भएर चल्ने सवारी साधन अबरुद्ध बनेको छ ।

उक्त स्थानमा परेको  हिउँ जमेको र हिउँ परिरहेकोले काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न  सवारी साधनहरु रोकिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर राजकुमार सापकोटाले बताएका छन।

हेर्नुहोस भिडियो

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image