
हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित सिमभञ्ज्याङ र दामनमा हिउँ परेको छ । गएरातिदेखि सामान्य वर्षासँगै उक्त क्षेत्रमा हिउँ पर्न सुरु भएको हो ।
प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको यो क्षेत्रमा परेका हिमपातले हेटौंडा – काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको मकवानपुर प्रहरिले जनाएको छ ।
हेर्नुहोस हिउँ परेपछी सिमभञ्याङमा


सेयर गर्नुहोस्