भिडियो हेर्नुहोस

कृषि कर्मबाट सफल हेटौंडाका लामा

टुडे संवादाता
२३ पुष २०७८, शुक्रबार १७:५१
Featured Video Play Icon

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का फ्रेन्चु लामाले मासिक १ लाख रुपैंयाँ आम्दानी गर्दै आएका छन् । लामाले कृषिकर्मबाट मासिक १ लाख आम्दानी गरेका हुन् । उनले ड्रागन फुड, मेवा,टमाटर खेती गरेका छन् । थप साम्रगी भिडियोमा हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image