मनहरी अस्पतालका १२ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि

हेटौंडा टुडे
३० पुष २०७८, शुक्रबार १७:४२

मनहरी अस्पतालका १२ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ जसका कारण अस्पतालको ओपिडि सेवा बन्द हुने भएको छ । गाउँपलिकाका प्रमुख प्रशाकीय अधिकृत हरिचन्द्र सापकोटाले एक सूचना जारी गर्दै जोखिमलाई मध्यनजर गर्दै पुस २९ गतेबाट एक हप्ताको लागि अस्पतालको ओपिडि सेवा बन्द हुने जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image