मकवानपुरगढीमा दिउसो सम्म जम्मा पाँच जनाको मात्र उम्मेद्ववारी दर्ता

हेटौंडा टुडे
१२ बैशाख २०७९, सोमबार १३:३२

हेटौँडा/  स्थानीय तह सदस्य निर्वाचनका लागि आज दोस्रो दिन मनोनयन दर्ता हुँदैछ ।निर्वाचन अधिकृत नारन प्रसाद पोखरेलले जानकारि दिनु भयो ।मा निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउसो सम्ममा जम्मा पाच जनाले मात्र मनोनयन दर्ता गराएका छन । मकवानपुरगढी गाउँ पालिका अध्यक्ष पदमा कृष्ण कडेंलको हिजो स्वतन्त्र उम्मेद्ववारी दर्ता गराईसकेका छन । भने मङोल नेशनल अग्रनाईजेसन पार्टिबाट युबराज लामाले पालिका अध्यक्ष वडा नम्बर १ को वडा अध्यक्षमा दिनेसकु मार स्याङ्तान वडा नम्बर १ को वडा सदस्यमा दुध कुमारि स्याङ्तानले उम्मेद्वारी दर्ता गराउनु भएको छ । त्यस्तै स्वतन्त्रबाट वडा नम्बर ५ का नमराज हुमागाईले वडा अध्यक्ष पद उम्मेद्वारी दर्ता गराउनु भएको मकवानपुरगढी गाउँपालिका निर्वाचन अधिकृत नारन प्रसाद पोखरेलले जानकारि दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image