मकवानपुरगढी ३ मा १९२६ मत खस्यो

हेटौंडा टुडे
३० बैशाख २०७९, शुक्रबार २०:०१

हेटौंडा। आज सम्पन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरगढी ३ मा १९२६ मत खसेको छ। २५८४ मतदाता रहेकोमा १९२६ मत खसेको छ।
जसमा १०६० पुरुष र ८६६ जना महिला मतदाताले मतदान गरेको छन। खसेको मत ७४.५४  प्रतिशत रहेको छ। मतपेटिका मुचुल्चका गरेर मतगणना स्थल मकवानपुरगढी ३ नम्बर वडा कार्यालय पुराई
सकिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image