हेटौंडाको बसपार्क डुबानमा, ब्यापारीहरु भन्छन राप्तिरोडको ढल ब्यबस्थापन कहिले हुन्छ ?

हेटौंडा टुडे
२१ जेष्ठ २०७९, शनिबार १६:३४

हेटौंडा । आज दिउसो देखि परेको भारी वर्षाले हेटौंडाको विभिन्न भागहरु डुबानमा परेका छन् । सनिबार दिउसो देखि परेको वर्षाले हेटौंडा १० मा रहेको बसपार्क, हङकङ बजार, खासा बजार सहित हेटौंडाका बिभिन्न भागहरुमा डुबानमा परेका छन् । अहिले बसपार्कका ब्यबसायिहरु आफ्नो पसल बन्द गरेर बसिरहेका छन , अधिकांसको पसल भित्र पानि पसेर क्षति पुराएको छ ।

हामि कहिले सम्म डुबेर ब्यपार ब्यबसाय गर्ने पर्ने हो ? किन अहिले सम्म राप्तिरोडको ढल ब्यबस्थापन हुन नसकेको  एक ब्यापमरि बताउछन । बसपार्कको ढलको पानि भन्दा पनि राप्तिरोडको ढल ब्यबस्थापन नभएकाले लामो समय देखि बसपार्क डुवानमा पर्दै आएको स्थानियबासि बताउछन । बागमती प्रदेश राजधानी हेटौंडाको मुटुमा रहेको यस ठाउका स्थानियबासि तथा ब्यबसायहरुले बिगत लामो समय देखि यो हैरानि ब्यहोर्दै आईरहेका छन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image