चलचित्र संघको महासचिवमा नरेन्द्र महर्जन

हेटौंडा टुडे
१४ असार २०७९, मंगलवार १५:५१

हेटौडा । हल सञ्चालकको छाता संस्था नेपाल चलचित्र संघको कार्यसमितिले  एक महिनापछि  पूर्णता पाएको छ । वार्षिक साधारणसभा सम्पन्न भएको  महिना दिन  पछि  नवनिर्वाचित अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठले पदाधिकारीलाई पूर्णता दिएका हुन् । प्रथम उपाध्यक्षमा कुवेर शर्मा, द्वितीय उपाध्यक्षमा गोपालकाजी कायस्थ र तृतीय उपाध्यक्षमा भास्कर ढुंगाना मनोनित भएका छन् भने महासचिवमा नरेन्द्र महर्जन चुनिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*