स्वास्थ्य राज्यमन्त्री वलीले दिइन राजीनामा

हेटौंडा टुडे
१५ असार २०७९, बुधबार १३:४८

हेटौंडा । विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छिन् । वलीले बुधबार मुख्यमन्त्री कुल प्रसाद केसी लाई राजीनामा बुझएकी हुन् । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*