आइतबार सार्वजनिक बिदा

हेटौंडा टुडे
२२ असार २०७९, बुधबार १४:५०

हेटौडा । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद ईद उल अजहा को अवसरमा  गृह मन्त्रालयले असार २६ गते  आइतबार बिदा दिने निर्णय गरेको छ। गृह   प्रवक्ता फणिन्द्रमणि पोखरेकाअनुसार राजपत्रमा प्रकाशित बकर ईदको सार्वजनिक बिदालाई मुस्लिम आयोगको अनुरोधमा असार २६ गते कायम गरि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*