थप ६६ जनामा कोरोना सङ्क्रमण

हेटौंडा टुडे
६ आश्विन २०७९, बिहीबार १८:३९

हेटौडा । पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार २६२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार १९० पीसीआर परीक्षण गर्दा ५९ र दुई हजार ७२ एन्टीजेन परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image