सन्दीप लामिछानेको मुद्दामाथि सुनुवाइको क्रम सुरु

हेटौंडा टुडे
१५ कार्तिक २०७९, मंगलवार १२:१८

हेटौडा -नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामाथि सुनुवाइको क्रम सुरु भएको छ । उनको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ ।

१७ वर्षकी नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपमाथि मुद्दा सोमबार दायर भएको थियो । मंगलबारका लागि तोकिएको पेशी घिमिरेको इजलासमा परेको हो ।

सन्दीप लामिछानेको यो मुद्दामा आजै थुनछेक बहस हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image