सेयर बजार १८ अंकले बढ्यो

हेटौंडा टुडे
६ मंसिर २०७९, मंगलवार ११:३१

हेटौंडा — निर्वाचन नतिजालाई सेयर बजारले स्वागत गरेको छ ।

निर्वाचनपछि खुलेको पहिलो दिन नेप्से परिसूचक कारोबार खुलेको १० मिनेटमा १८ अंकले बढेको छ । लगानीकर्ताले निर्वाचनपछि बजार बढ्ने अपेक्षा गरेका थिए ।

निर्वाचन अगाडि बैंकहरुले ब्याजदर नबढाउने तथा विकास बैंक फाइनान्स कम्पनीले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका थिए ।

बजार खुलेको १० मिनेटको अवधिलाई हेर्दा लगानीकर्तामा उत्साह देखिएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*