चर्चामा गीतकार सुबेदिको ‘शिर माथी शिरफुल’

हेटौंडा टुडे
१६ मंसिर २०७९, शुक्रबार १२:२२
Featured Video Play Icon

हेटौंडा | गीतकार किशन सुबेदिको शब्द रचनामा रहेको सिर माथि मासिरफुल सार्बजनिक भएको छ । एस.डि योगी को संगीतमा रहेको उक्त गितमा रिकेश गुरुङ को संगीत सम्योजन रहेको छ  ।छवि तामाङ(शिशीर) को निर्देशनमा रहेको भिडियोमा नायिका आचल शर्मा र मोडल बिज्ञान को अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image