आज भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले

हेटौंडा टुडे
८ पुष २०७९, शुक्रबार १२:५२

हेटौडा। टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको चौथो सिजनले आज ग्राण्ड फिनालेमा विजेता प्राप्त गर्दैछ । बेलुका हुने ग्रान्ड फिनालेमा अन्तिम चारका प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् ।

जसमा प्रमोद खरेलको समूहबाट योगेश मगर, टिम राजेश ९राजेशपायल राई०बाट सविना योङहाङ, टिम राजु ९राजु लामा०बाट करण राई र टिम प्रविशा ९प्रविशा अधिकारी०बाट शाइल लिम्बू छन् ।दर्शकको भोटको आधारमा विजेता छानिनेछन् । डेढ महिनाअघिदेखि सुरु भएको चौथो सिजनमा ४२ हजार जनाको आवेदनबाट १२० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image