हेटौडा । रिलिजअघि आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री ऋचा शर्माले ‘चि मुसी चि’लाई अघिल्लो हरर फिल्म ‘सुनकेशरी’को भर्पाइ प्रोजेक्ट भएको बताएकी थिइन् । निर्माताले पनि यो फिल्मले नेपालमा हरर ट्रेण्ड स्थापित गर्ने दाबी गरेका थिए ।
दाबी विपरीत फिल्मले पहिलो सप्ताहन्त बक्स अफिसमा कमजोर ओपनिङ गरेको छ । आइतबार दिउँसो पनि फिल्मको अकुपेन्सी मल्टिप्लेक्समा ५ प्रतिशत छ यो निकै कमजोर हो ।
सेयर गर्नुहोस्