राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने

हेटौंडा टुडे
६ माघ २०७९, शुक्रबार १३:२७

हेटौंडा| राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने भएको छ ।

शुक्रबार बिहान बसेकाे रास्वपा संसदीय दलको बैठकले मगरलाई उपसभामुखमा उम्मेदवार बनाउने निर्णय गरेकाे रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले बताए । झापाकी मगर समानुपातिक सांसद हुन् ।

यसअघि उपसभामुखमा सोविता गौतमको चर्चा थियो । तर गौतम प्रस्ताव रहेर उक्त निर्णय भएको महामन्त्री ढकालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*