युक्रेन र फिनल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता

हेटौंडा टुडे
११ माघ २०७९, बुधबार १६:३७

हेटौंडा| युक्रेन र फिनल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता भएको छ । उनीहरुबीच युक्रेनमा जारी रुसी आक्रमण र यसबाट उत्पन्न सुरक्षा चासोका विषयमा कुराकानी भएको बताइएको छ ।

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तो हाल युक्रेन भ्रमणका क्रममा राजधानी किभमा छन् । यसै क्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image