चलचित्र ‘छड्के–२’ को टिजर रिलिज

हेटौंडा टुडे
१३ माघ २०७९, शुक्रबार १५:१९
Featured Video Play Icon

हेटौंडा| नेपाली कथानक चलचित्र ‘छड्के–२’ को टिजर रिलिज भएको छ । अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’को टिजर आज रिलिज भएको हो ।

अनमोललाई केन्द्रमा राखेको टिजरअनुसार यार्सागुम्बा संकलन र यसको व्यापारका विषयमा स्थानीयबीच हुने विवादलाई सिनेमाले उठान गरेको छ ।

एक्सनप्रधान सिनेमालाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्र फागुन १९ गते रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image