रविले लिए पुनः नेपाली नागरिकताको प्रमाणपत्र

हेटौंडा टुडे
१५ माघ २०७९, आईतवार १४:२३

हेटौडा । रवि लामिछानेको नेपाली नागरिकता पुन कायम भएको छ । सर्वोच्च अदालतको आदेश बमोजिम आज जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट रवि लामिछानेको नेपाली नागरिकता पुन कायम भएको हो । उनले नागरिकताको प्रमाणपत्र पाएसंगै रविलाई आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी रहेको छ । यसका साथै पार्टीले गृहमन्त्रालय नछाड्ने दाबी गरेको छ । गृहमन्त्रीमा रास्वपाले कसलाई पठाउने भनेर तय गरिसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*