
हेटौंडा|पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का तीन संक्रमित थपिएका छन् । दुई हजार ३५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा देशभर तीनजना नै कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।


सेयर गर्नुहोस्