रविले आज फेरी सिधाकुरा गर्ने

हेटौंडा टुडे
२२ माघ २०७९, आईतवार १२:०३

हेटौडा ।मैले सिधाकुरा नगरेको धेरै भएछ । सामाजिक सञ्जालमा लैख्दै उनले आफूले सिधा कुरा नचलाएको धेरै भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज पार्टीले ठोस निर्णय लिने बताएका छन् ।

उनले लेखेका छन् । ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image