हेटौंडा| नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको खरिद तथा बिक्री मूल्य निर्धारण गरेको छ।
यसअनुसार १ अमेरिकी डलरको खरिद दर १३०.६३ रुपैयाँ र बिक्री दर १३१.२३ रुपैयाँ तोकिएको छ।
त्यस्तै १ युरोको खरिद दर १४२.८० रुपैयाँ र बिक्री दर १४३.४६ रुपैयाँ रहेको छ।
राष्ट्र बैंकका अनुसार आज १ अस्ट्रेलियन डलरको खरिद दर ९२.२४ रुपैयाँ र बिक्री दर ९२.६७ रुपैयाँ रहेको छ।
कुन मुद्राको कति छ मूल्य?
सेयर गर्नुहोस्