साफ यु-२० महिला च्याम्पियनसिपमाको नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

हेटौंडा टुडे
२२ माघ २०७९, आईतवार १४:००

हेटौंडा|  बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमाको नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले आइतबार दिउँसो ३:१५ मा ढाकास्थित वीर श्रेष्ठ सहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेलमा भुटानसंग खेल्दैछ ।

नेपालका लागि फाइनलमा स्थान कायमै राख्न भुटानसँगको खेल जित्नै पर्ने दवाव छ । यसअघि नेपाल शुक्रबार बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image