दलका प्रमुख सचेतकसँग प्रधानमन्त्रीले छलफल गर्ने

हेटौंडा टुडे
२३ माघ २०७९, सोमबार १०:४३

हेटौडा। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा रहेका राजनीतिका दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका छन् ।
संसद बैठकलाई व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउन दलहरूको भूमिका, सरकारले गर्नुपर्ने काम लगायतको बारेमा छलफल हुने भएको हो ।
बैठक विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image