आज बाट होटल बासुकला अझ परिकृत अझ फरक ढङ्गबाट सन्चालन

हेटौंडा टुडे
२४ माघ २०७९, मंगलवार १५:११

हेटौंडा । बिगत २७ बर्ष देखि नेवारी खाजा घरको रुपमा हेटौंडामा चिर परिचित रहेको होटल बासुकला फास्टफुडले २८ औं वर्षमा प्रवेश गरेको अबसरमा आजबाट अज फरक अनि परिकृत ढाचाबाट होटल सुरु गरेको छ । । यहि मंसिर २७ गते बाट २७ वर्ष पूरा गरि २८ बर्षमा प्रवेश गरेको अबसरमा होटेलले पुरानो बिल्डिङ सङै नया भबनबाट होटललाई अज आर्कषक ढाचाबाट सुरु गरेको हो । हेटौंडा ४ पारिजत पथमा रहेको यो होटलले विभिन्न खाजाका परिकारहरु आफ्ना ग्राहक बर्गमा उपलब्ध गराउदै आएको छ । साथै होटलमा भेज, चिकेन र बफ आईटमहरु जस्तै मस म चाउमिन, खाजा सेट, नेवारी मौलिक खाजा बारा , यामरी लगाएका स्वादिष्ट परिकारहरु सुपथ मुल्यमा पाईने होटलले जनाएको छ । २०५२ सालबाट सुरु गरिएको यो होटलले ग्राहकलाई छुटको व्यवस्था सहित अफिस तथा घरको लागि फ्री होम डेलिभरिको ब्यबस्था रहेको होटलका संचालक बिकास बासुकलाले हेटौंडा टुडेलाई जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*