हेटौंडा| प्रि–ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले वृद्धि भएकोछ । यससँगै सूचक २११८.६१ विन्दुमा अडिएको छ । ३२ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ । ३६ लाख ३१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
३९ कम्पनीको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ । यता १३ उपसूचकहरुमध्ये २ कम्पनीमा ओरालो लागेको छ । कुल ७ कम्पनीमा उकालो लागेको र बाँकी ३ कम्पनीमा कुनै पनि परिवर्तन आएको छैन ।
सेयर गर्नुहोस्