आजको विदेशी मुद्राको विनिमय दर

हेटौंडा टुडे
२६ माघ २०७९, बिहीबार १२:३५

हेटौंडा|आज अमेरिकी डलरको मूल्य १३२ रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलर किन्न चाहनेले १३१.७० रुपैयाँ र बेच्नेले १३२.३० रुपैयाँ पाउनेछन्।

त्यस्तै १ युरोको खरिद दर १४१.४१ र बिक्री दर १४२.०६ रुपैयाँ पुगेको छ भने पाउन्ड १ को खरिद दर १५९.२५ रुपैयाँ र बिक्री दर १५९.९८ रुपैयाँ रहेको छ।

हेर्नुहोस् आजको विनिमय दर 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*